धारा १७०ः प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने

Estimated reading: 0 minutes 5 views

१) धारा १६८ को उपधारा (९) जसको हकमा कुरा लेखिएको भए तापनि प्रदेश प्रमुखले मन्त्रीको सिफारिशमा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्तिलाई नै मन्त्री पदमा नियुक्त गर्न सक्नेछन् ।

(२) उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथ ग्रहण गरेको मितिले छ महीनाभित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्नु पर्नेछ ।

३) उपधारा (२) बमोजिमको अवधिभित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रदेश सभाको कार्यकालमा निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन ।

(४) उपधारा (१) मा जनसक्रेता लेखिएको भए तपाईँ तत्काल कायम रहेको प्रदेश सभाको निर्वाचनमा पराजित भएको व्यक्ति प्रदेश सो सभाको कार्यकालमा उपधारा (५) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि लाग योग्य हुने छैन ।

Share this Law

धारा १७०ः प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.