दफा २६ः राष्ट्रिय सहकारी महासङ्घको कार्य

Estimated reading: 0 minutes 368 views

राष्ट्रिय सहकारी महासङ्घले सदस्यको हित प्रवर्द्धनका लागि देहाय बमोजिमका कार्य गर्नेछ

(क) सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिपालना गर्ने, गराउने,

(ख) सदस्यको हित प्रवर्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने,

(ग) सहकारी क्षेत्रको प्रवर्धनको लागि नेपाल सरकारका विभिन्न निकायसँग समन्वय र सहकार्य गर्ने,

(घ) सहकारी व्यवसाय प्रवर्द्धनका लागि व्यावसायिक तथा बजार अध्ययन, अनुसन्धान गर्ने, गराउने,

(ङ) शिक्षा, तालीम र सूचना प्रदान गर्ने, गराउने,

(च) बजार सूचना प्रणालीको विकास गर्ने,

(छ) संस्था र सङ्गहरू बीचको पारस्परिक सहयोगमा अभिवृद्धि गर्ने, गराउने,

(ज) अन्तरराष्ट्रिय सहकारी अभियानमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने, समन्वय र सम्बन्ध बिस्तार गर्ने,

(झ) सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्ने,

(ञ) विनियममा उल्लेखित कार्यहरू गर्ने।

Share this Law

दफा २६ः राष्ट्रिय सहकारी महासङ्घको कार्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.