दफा २३७: एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने

Estimated reading: 0 minutes 24 views

१) कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्त्विक रूपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनु पर्ने मनासिब कारण भई बिक्री वितरण गर्न हुँदैन ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

Share this Law

दफा २३७: एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.