दफा ११: बोलपत्रका प्रक्रिया र चरण

Estimated reading: 1 minute 795 views

१) बोलपत्रद्वारा खरिद गर्नुपर्दा देहाय बमोजिमको प्रक्रिया अपनाई बोलपत्र आह्वान गर्न सकिनेछः-

(क) पूर्व योग्यता निर्धारण गरी खुल्ला रुपमा बोलपत्र आह्वान गर्ने,

(ख) पूर्व योग्यता निर्धारण नगरी खुल्ला रुपमा बोलपत्र आह्वान गर्ने,

२) खुल्ला रुपमा आह्वान गरिने बोलपत्र एक वा दुई चरणमा गर्न सकिनेछ ।

३) दफा २८ को उपदफा (१) मा उल्लिखित अवस्थामा बोलपत्र आह्वान गर्नुपर्दा दुई चरणमा आह्वान गर्न सकिनेछ।

Share this Law

दफा ११: बोलपत्रका प्रक्रिया र चरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.