मुलुकी देवानी संहिता, २०७४
प्रमाणिकरण र प्रकाशन मिति
२०७४।६।३०
संशोधन
१) मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ऐन, २०७५ २०७६।१।२
२) मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ऐन, २०८० २०८०।०४।१२
संवत् २०७४ सालको ऐन नम्बर ३४
देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको ऐन