दफा २८: बचाउ

Estimated reading: 1 minute 238 views

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिए जति कुरामा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ।


द्रष्टव्यः

(१) बोनस (पहिलो संशोधन) ऐन २०३४ द्वारा रुपान्तर भएको शब्दः-

“प्रबन्धक” को सट्टा “व्यवस्थापक” ।

(२) बोनस (चौथो संशोधन) ऐन २०४९ को दफा १७ र १८ निम्न बमोजिम रहेका छन्ः

१७. खारेजीः मूल ऐनको दफा १७, १८, १९, २२ र २६ खारेज गरिएका छन् ।

१८. रुपान्तरः मूल ऐनको दफा ४९ र १४ मा प्रयोग भएका “श्रम विभाग” भन्ने शब्दहरुको सट्टा “श्रम कार्यालय” भन्ने शब्दहरु राखी रुपान्तर गरिएको छ ।”

(३) केही नेपाल कानून संशोधन गर्ने ऐन २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

(४) गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा रुपान्तर भएका शब्दहरुः-

“कम्पनी ऐन २०५३” को सट्टा “कम्पनी ऐन, २०६३” ।

(५) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर भएका शब्दहरुः-

“पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।

(मिति २०८१।११।०६ गते अद्यावधिक गरेको)

Share this Law

दफा २८: बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.