सामाजिक सुरक्षा ऐन २०७५
प्रमाणीकरण मिति
२०७५।६।२
| क्र. म. | संशोधन गर्ने ऐन | मिति |
| १. | नेपालको संविधान अनकुल बनाउने केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ | २०७५।११।१९ |
| २. | सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ | २०७९।३।३१ |
| ३. | सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ | २०८१।१२।१८ |
संवत २०७५ सालको ऐन नम्बर १९
सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन