दफा १२५ः धर्ना दिन वा सभा गर्न सक्ने

Estimated reading: 0 minutes 412 views

१) हड्ताल वा तालाबन्दी गरेको अवस्थामा माग पूरा गराउन दवाव दिने उद्देश्यले श्रमिकले शान्तिपूर्ण रुपमा कार्यस्थल वा प्रतिष्ठानको मूल ढोकामा धर्ना दिन वा सभा गर्न सक्नेछन्‌।

२) हड्ताल वा तालाबन्दीको अवस्थामा वाहेक अन्य अवस्थामा कार्यस्थल वा प्रतिष्ठानको काममा वाधा नपर्ने गरी कार्य समयभन्दा अगाडि वा पछाडि वा विश्वामको समयमा मात्र धर्ना बस्न वा सभा गर्न पाउने छन्‌।

३) श्रमिकले उपदफा (१) बमोजिम धर्ना दिएको वा सभा बसेको अवस्थामा समेत कसैलाई कार्यस्थल वा प्रतिष्ठानभित्र प्रवेश गर्न वा बाहिर निस्कन रोक लगाउने वा कार्यस्थलमा कुनै हानी नोक्सानी पुश्याउने जस्ता काम कारवाही गर्न पाउने छैन।

Share this Law

दफा १२५ः धर्ना दिन वा सभा गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.