दफा २८: पेशागत प्रमाणपत्र

Estimated reading: 0 minutes 195 views

१) लेखापरीक्षण सेवा प्रदान गर्न चाहने सदस्यले पेशागत प्रमाणपत्र प्राप्त गर्नको लागि तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम दरखास्त दिने सदस्यले तोकिए बमोजिमका शर्तहरु पूरा गरेपछि परिषद्ले त्यस्ता सदस्यलाई तोकिए बमोजिमको ढाँचामा पेशागत प्रमाणपत्र दिनेछ ।

३) पेशागत प्रमाणपत्र पाएका सदस्यको लागि परिषद्‌ले शर्तहरु निर्धारण गरी त्यस्ता शर्तहरु पालन गर्न लगाउन र त्यस्ता सदस्यहरुका लागि आचार संहिता बनाई लागू गर्न सक्नेछ ।

Share this Law

दफा २८: पेशागत प्रमाणपत्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.