दफा ५०२: असम्भव दायित्व पूरा गर्न नपर्ने

Estimated reading: 0 minutes 3 views

१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दायित्व सृजना हुँदाका बखत पूरा गर्न नसकिने असम्भव प्रकृतिको दायित्व सृजना भएको रहेछ भने त्यस्तो दायित्व पूरा गर्नु पर्ने छैन ।

२) दायित्व सृजना हुँदाका बखत पूरा गर्न सम्भव भएको तर पछि दायित्व पूरा गर्न असम्भव भएकोमा त्यस्तो दायित्वको परिणाम कानून बमोजिम निर्धारण हुनेछ ।

३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दायित्वको कुनै अंश पूरा गर्न सकिने र बाँकी अंश पूरा गर्न नसकिने रहेछ भने पूरा गर्न सकिने हदसम्मको दायित्व पूरा गर्नु पर्नेछ ।

Share this Law

दफा ५०२: असम्भव दायित्व पूरा गर्न नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.