दफा ५२६: समय करारको सारतत्त्व भएको मानिने

Estimated reading: 0 minutes 1 views

१) कुनै खास दिन, समय वा अवधिभित्र करारको परिपालना नभएमा करारको प्रकृति, करारका पक्षहरूले करार गर्दाका बखत देखाएको मनसाय, करारको प्रयोजन वा उद्देश्य हासिल हुन नसक्ने भएमा त्यस्तो करारमा परिपालना गर्ने समय करारको सारतत्त्व (इसेन्स) को रूपमा रहेको मानिनेछ ।

२) उपदफा (१) बमोजिमको करार कुनै एक पक्षबाट त्यस्तो दिन, समय वा अवधिभित्र परिपालना नभएमा त्यस्तो करार उल्लङ्घन भएको मानिनेछ र अर्को पक्षले तुरुन्त रद्द गर्न सक्नेछ ।

Share this Law

दफा ५२६: समय करारको सारतत्त्व भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.