दफा ४९२: हदम्याद

Estimated reading: 1 minute 4 views

१) असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति आफ्नो गराउन, हिनामिना वा नोक्सान गर्न वा बिगार्न लेनदेन गरेको वा ब्याजको ब्याज लिएको वा ब्याजमा दश प्रतिशत भन्दा बढी लिएको विषयमा नालिस गर्न हदम्याद लाग्ने छैन।

२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस परिच्छेद बमोजिम भए गरेको कुनै काम कारबाहीबाट मर्का पने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको भए गरेको मितिले देहाय बमोजिम नालिस गर्न सक्नेछ:-

(क) यस परिच्छेदमा नालिस गर्न छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम,

(ख) कुनै लिखतमा अवधि उल्लेख भएकोमा सो अवधि नाघेको मिति र लिखत नभएको वा अन्य अवस्थामा मुद्दा गर्नु पर्ने कारण परेको मितिले एक वर्षभित्र।

Share this Law

दफा ४९२: हदम्याद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.