दफा १९ः सङ्घ तथा सहकारी बैङ्कको कार्यक्षेत्र

Estimated reading: 0 minutes 373 views

सङ्घ तथा सहकारी बैङ्कको कार्यक्षेत्र देहाय बमोजिम हुनेछ:

(क) जिल्ला विषयगत सहकारी सङ्घ वा जिल्ला सहकारी सङ्घको हकमा एक जिल्ला,

(ख) प्रदेश विषयगत सहकारी सङ्घ वा प्रदेश सहकारी सङ्घको हकमा एक प्रदेश,

(ग) केन्द्रीय विषयगत सहकारी सङ्घ वा राष्ट्रिय सहकारी महासङ्घको हकमा नेपालभर,

(घ) विशिष्टिकृत सङ्घको हकमा त्यस्तो सङ्घको प्रकृति हेरी बस्तु वा सेवाको सङ्गलन, वितरण वा प्रवाहको क्षेत्र अनुसार,

(ङ) सहकारी बैङ्कहरूको हकमा नेपाल राष्ट्र बैङ्कले 1तोके बमोजिम।

1 केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।

Share this Law

दफा १९ः सङ्घ तथा सहकारी बैङ्कको कार्यक्षेत्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.