दफा २२२: फाँटवारी लिई अंशवण्डा गरी दिनु पनेछ

Estimated reading: 0 minutes 17 views

१) दफा २२० बमोजिम परेको नालिस वा प्रतिउत्तरबाट अंशवण्डा गरीदिनु पर्ने देखिन आएमा र नालिस वा प्रतिउत्तरसाथ सम्पत्तिको फाँटवारी पेश भएकोमा अदालतले अंशवण्डा गर्नु पर्ने सम्पत्ति यति हो, लुकाए छिपाएको छैन भन्ने व्यहोरा समेत उल्लेख गरी अंशियारहरूको कागज गराई अंशवण्डा गरीदिनु पर्नेछ ।

२) नालिस वा प्रतिउत्तरसाथ सम्पत्तिको फाँटवारी पेश नभएमा अदालतले म्याद तोकी अंशियारहरूसँग सम्पत्तिको फाँटवारी माग गर्नु पर्नेछ र त्यसरी तोकिएको म्यादभित्र अंशियारले सम्पत्तिको फाँटवारी पेश गरेमा उपदफा (१) बमोजिम अंशियारहरूको कागज गराई अंशवण्डा गरीदिनु पर्नेछ ।

Share this Law

दफा २२२: फाँटवारी लिई अंशवण्डा गरी दिनु पनेछ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.