दफा १३: भिसा दस्तुर नलाग्ने

Estimated reading: 0 minutes 1 views

यो ऐन वा प्रचालित कानुन बमोजिम तहकिकातको क्रममा थुनामा परेको कुनै विदेशीको हकमा थनामा रहेको अवधिसम्म र मुद्दा दायर गरिएको कुनै विदेशीको हकमा त्यसतो मुद्दा दायर गरिएको दिन देखि मुद्दाको फैसला भई कैदको सजाय भएकोमा कैद भुक्तान भएको दिनसम्म र जरिबाना मात्र भएकोमा जरिबाना बुझाएको दिनसम्मको भिसा दस्तुर लाग्ने छैन ।

Share this Law

दफा १३: भिसा दस्तुर नलाग्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.