धारा १०: नागरिकताबाट वञ्चित नगरिने

Estimated reading: 0 minutes 5 views

१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।

२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।

Share this Law

धारा १०: नागरिकताबाट वञ्चित नगरिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.