परिच्छेद-१९ कसूर, दण्ड जरिवाना तथा पुनरावेदन

दफा १२७ः दोब्बर जरिवाना हुने

Estimated reading: 0 minutes 44 views

1………. दफा १२५ बमोजिम जरिवाना भएको व्यक्ति वा सहकारी संस्थाले पुनः सोही कसूर गरेमा त्यस्तो व्यक्ति वा सहकारी संस्थालाई रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले दोस्रो पटकदेखि प्रत्येक पटकको लागि दोब्बर जरिवाना गर्नेछ।

1 केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७४ द्वारा झिकिएको।

Share this Law

दफा १२७ः दोब्बर जरिवाना हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.