दफा २८: पेशागत प्रमाणपत्र

Estimated reading: 0 minutes 31 views

१) लेखापरीक्षण सेवा प्रदान गर्न चाहने सदस्यले पेशागत प्रमाणपत्र प्राप्त गर्नको लागि तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम दरखास्त दिने सदस्यले तोकिए बमोजिमका शर्तहरु पूरा गरेपछि परिषद्ले त्यस्ता सदस्यलाई तोकिए बमोजिमको ढाँचामा पेशागत प्रमाणपत्र दिनेछ ।

३) पेशागत प्रमाणपत्र पाएका सदस्यको लागि परिषद्‌ले शर्तहरु निर्धारण गरी त्यस्ता शर्तहरु पालन गर्न लगाउन र त्यस्ता सदस्यहरुका लागि आचार संहिता बनाई लागू गर्न सक्नेछ ।

Share this Law

दफा २८: पेशागत प्रमाणपत्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.