दफा ४५: अमानतबाट काम गर्न वा गराउन सकिने

Estimated reading: 0 minutes 292 views

१) सामान्य प्रकृतिको मरमत सम्भार, सानातिना नियमित कार्य वा सरसफाई जस्ता कार्य अमानतबाट काम गर्न वा उपभोक्ता समितिबाट काम गराउन सकिनेछ ।

२) उपदफा (१) बमोजिम काम गर्दा वा गराउँदा पूरा गर्नुपर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ४५: अमानतबाट काम गर्न वा गराउन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.