दफा ६१ः गोपनीयता राख्न पर्ने

Estimated reading: 1 minute 279 views

१) सहकारी बैङ्कको कारोबारसँग सम्बन्धित खाता, आर्थिक कारोबारको विवरण र स्रेस्ताको गोपनीयता राख्नु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको प्रयोजनको लागि बेङ्गको कारोबारसँग सम्बन्धित बही, खाता, हिसाबको विवरण र स्रेस्ता दिन वाधा पर्ने छैनः-

(क) मुद्दा वा अन्य कानूनी कारबाहीको सिलसिलामा अदालतलाई,

(ख) लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षकलाई,

(ग) निरीक्षणको सिलसिलामा सम्बन्धित अधिकारीलाई,

(घ) प्रचलित कानून बमोजिम विवरण माग गर्ने अख्तियारी पाएको व्यक्ति वा अधिकारीलाई,

(ङ) आफ्ना सदस्यलाई।

Share this Law

दफा ६१ः गोपनीयता राख्न पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.