दफा १५ख: लेखामान बोर्डको काम, कर्तव्य र अधिकार

Estimated reading: 0 minutes 32 views

लेखामान बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्न अन्तर्राष्ट्रिय लेखामान (इन्टरनेशनल एकाउन्टीङ्ग स्टैण्डर्ड) समेतको आधार लिई लेखामानको व्यवस्था गर्ने,

(ख) लेखामानको विकास गर्न उपयुक्त विधि तयार गर्ने र लेखामान सम्बन्धी सामग्री प्रकाशन गर्ने,

(ग) लेखामानको संशोधन, सुधार र परिमार्जन गर्ने,

(घ) लेखामानको व्याख्या गर्ने,

(ङ) लेखामान सम्बन्धी अन्य कार्य गर्ने ।

Share this Law

दफा १५ख: लेखामान बोर्डको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.