दफा ६५६: अशक्त व्यक्तिलाई पालनपोषण गरेको खर्च व्यहोनु पर्ने

Estimated reading: 0 minutes 6 views

होस ठेगानमा नरहेको, शारीरिक रूपमा विकलाङ्ग वा आफ्नो आर्जन नभएको कुनै असहाय नाबालकको पालनपोषण वा हेरविचार गने दायित्व भएको व्यक्तिले त्यस्तो अशक्त व्यक्तिलाई पालनपोषण गर्न इन्कार गरी अन्य कुनै व्यक्तिले पालनपोषण वा हेरविचार गरेमा निजले त्यस्तो दायित्व भएको व्यक्तिबाट त्यस बापतको खर्च शोधभर्ना दाबी गर्न सक्नेछ ।

Share this Law

दफा ६५६: अशक्त व्यक्तिलाई पालनपोषण गरेको खर्च व्यहोनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.