दफा ५६८: जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था

Estimated reading: 1 minute 3 views

देहायका कुनै अवस्थामा जमानत दिने व्यक्तिले जमानत सम्बन्धी करार बदर गराउन सक्नेछ:-

(क) जुन कारोबारको सम्बन्धमा जमानत दिएको हो त्यस्तो कारोबारसँग सम्बन्धित विषयको बारेमा साहु स्वयंले वा निजको सहमतिमा अरू कसैले जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई जमानत प्राप्त गरेको भएमा,

(ख) जमानतको विषय, धनमाल वा तथ्य नै लुकाएको वा उल्लेख नगरको भएमा,

(ग) कुनै तेस्रो व्यक्ति समेत जमानी रहने गरी करार भएकोमा त्यस्तो व्यक्तिले जमानत दिन सहमति नदिएको भएमा।

Share this Law

दफा ५६८: जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.