परिच्छेद १९ सामूहिक विवादको समाधान

दफा १२९ः असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने

Estimated reading: 0 minutes 23 views

१) ट्रेड युनियन वा सामूहिक सौदाबाजी समिति वा रोजगारदाताले सामूहिक सौदाबाजी वा सामूहिक सम्झौता गर्दा असल नियतले गर्नु पर्नेछ।

२) सामूहिक सौदाबाजी वा सम्झौता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा १२९ः असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.