परिच्छेद – २० आचरण तथा सजाय सम्बन्धी व्यवस्था

दफा १३७ः निर्णय गर्नु पर्ने अवधि

Estimated reading: 0 minutes 28 views

१) कुनै श्रमिकले खराव आचरण गरेको पाइएमा त्यस्तो आचरण गरेको जानकारीमा आएको मितिले दुई महिना भित्र कारवाही शुरु गर्न पर्नेछ।

२) उपदफा (१) बमोजिम कारबाही शुरु गरेको मितिले तीन महिनाभित्र निर्णय गरी सक्नु पर्नेछ।

Share this Law

दफा १३७ः निर्णय गर्नु पर्ने अवधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.