परिच्छेद १९ सामूहिक विवादको समाधान

दफा १२६ः रोजगार सम्झौता उल्लङ्घन नहुने

Estimated reading: 0 minutes 67 views

हड्ताल गरेको वा तालाबन्दी गरेको वा धर्ना दिएको वा कानून बमोजिम उजूरी दिएको कारणबाट कुनै पनि श्रमिकले रोजगार सम्झौता उल्लघंन गरेको मानिने छैन र सो अवधिमा रोजगार सम्बन्ध निरन्तर कायम रहेको मानिनेछ।

Share this Law

दफा १२६ः रोजगार सम्झौता उल्लङ्घन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.