परिच्छेद ७ खरिद सम्झौता सम्बन्धी व्यवस्था

दफा ६०: खरिद सम्झौताको सार्वजनिक सूचना

Estimated reading: 0 minutes 28 views

यस परिच्छेद बमोजिम खरिद सम्झौता सम्पन्न भएपछि सार्वजनिक निकायले बोलपत्र वा परामर्श सेवा मूल्याङ्कनको परिणाम सहितको सूचना तोकिए बमोजिम सार्वजनिक गर्नु पर्नेछ।

Share this Law

दफा ६०: खरिद सम्झौताको सार्वजनिक सूचना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.