परिच्छेद २ खरिद कार्यको जिम्मेवारी र खरिद विधि सम्बन्धी व्यवस्था

दफा ६: खरिद योजना तयार गर्नु पर्ने

Estimated reading: 0 minutes 3 views

सार्वजनिक निकायले तोकिएको सीमाभन्दा बढी रकमको खरिद गर्दा तोकिए बमोजिम खरिदको गुरु योजना (मास्टर प्रोक्युरमेन्ट प्तान) र वार्षिक खरिद योजना तयार गर्नु पर्नेछ।

Share this Law

दफा ६: खरिद योजना तयार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.