परिच्छेद १ प्रारम्भिक

दफा ३: यस ऐन बमोजिम खरिद गर्नु पर्ने

Estimated reading: 0 minutes 4 views

१) सार्वजनिक निकायले खरिद गर्दा यस ऐन बमोजिमको कार्यविधि पूरा गरी खरिद गर्नु पर्नेछ ।

१क) प्रचलित कानून बमोजिम दर्ता भएको संस्थाले सरकारी कोष प्रयोग गरी खरिद गर्दा सो हदसम्म यस ऐन बमोजिमको कार्यविधि पूरा गरी खरिद गर्नु पर्नेछ ।

२) उपदफा (१) र (१क) को प्रतिकूल हुने गरी गरिएको खरिद बदर तथा अमान्य हुनेछ ।

१ पहिलो संशोधनद्वारा थप।

२ पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ३: यस ऐन बमोजिम खरिद गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.