परिच्छेद १० विविध

दफा ७४खः बाधा अड्काउ फुकाउने अधिकार

Estimated reading: 0 minutes 24 views

यस ऐनको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक आदेश जारी गर्न सक्नेछ।

Share this Law

दफा ७४खः बाधा अड्काउ फुकाउने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.