परिच्छेद १० विविध

दफा ७४कः प्राविधिक मार्गदर्शन, कार्यविधि तथा निर्देशिका बनाउन सक्ने

Estimated reading: 0 minutes 19 views

यस ऐनको कार्यान्वयनको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले आवश्यक प्राविधिक मार्गदर्शन, कार्यविधि वा निर्देशिका बनाउन सक्नेछ र त्यस्तो कार्यविधि वा निर्देशिका नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।

Share this Law

दफा ७४कः प्राविधिक मार्गदर्शन, कार्यविधि तथा निर्देशिका बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.