परिच्छेद-२० विविध

दफा १४४ः प्रोत्साहन गर्न सकिने

Estimated reading: 0 minutes 7 views

सहकारी क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति, सहकारी संस्था वा अन्य निकायलाई तोकिए बमोजिम प्रोत्साहन गर्न सकिनेछ।

Share this Law

दफा १४४ः प्रोत्साहन गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.