परिच्छेद-१९ कसूर, दण्ड जरिवाना तथा पुनरावेदन

दफा १३४ः असुल उपर गरिने

Estimated reading: 0 minutes 36 views

यस परिच्छेद बमोजिम कुनै व्यक्तिले तिर्नु पर्ने जरिबाना वा कुनै रकम नतिरी बाँकी रहेकोमा त्यस्तो जरिवाना वा रकम निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ।

Share this Law

दफा १३४ः असुल उपर गरिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.