परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था

दफा ५१ः बिदा अधिकार होइन

Estimated reading: 0 minutes 157 views

१) यस परिच्छेद बमोजिम श्रमिकले पाउने बिरामी बिदा, किरिया बिदा, प्रसूति विदा बाहेकका अन्य बिदाहरु सहुलियत मात्र हुन र अधिकारको रुपमा दावी गर्न पाइने छैन।

२) श्रमिकले माग गरेको उपदफा (१) मा उल्लिखित विदा बाहेकका अन्य बिदा रोजगारदाताले कार्यस्थलको कामको आवश्यकता अनुसार कारण जनाई अस्वीकृत गर्न, स्थगित गर्न, कट्टा गर्न वा स्वीकृत भएको बिदाको समय परिवर्तन गर्न सक्नेछ।

Share this Law

दफा ५१ः बिदा अधिकार होइन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.