परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था

दफा ४९ः बिदा सञ्चित हुने

Estimated reading: 0 minutes 144 views

१) श्रमिकले घर विदा नव्वे दिनसम्म र विरामी बिदा पैतालीस दिनसम्म सञ्चित गर्न सक्नेछ।

२) श्रमिक कुनै कारणले सेवामा नरहेमा वा निजको मृत्यु भएमा वा निजको सञ्चित घर बिदा र विरामी बिदा बापत निजले खाईपाई आएको पछिल्लो आधारभूत पारिश्रमिकको दरले हुन आउने एकमुष्ट रकम निज वा निजको तोकिए बमोजिमको परिवारको सदस्यले पाउनेछ।

३) उपदफा (१) मा उल्लिखित अवधिभन्दा बढी बिदा सञ्चित हुने श्रमिकले प्रत्यक वर्षको अन्त्यमा त्यस्तो बढी अवधिको बिदाको निजको आधारभूत पारिश्रमिकको दरले हुन आउने रकम पाउनेछ।

Share this Law

दफा ४९ः बिदा सञ्चित हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.