परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था
दफा ४६ः जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्ने
नवजात शिशुको मृत्यु भएकोमा वाहेक प्रसूति बिदामा बसेको महिला श्रमिकले तोकिए बमोजिमको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि रोजगारदाता समक्ष पेश गर्नु पर्नेछ।