परिच्छेद – ८ पारिश्रमिक सम्बन्धी व्यवस्था

दफा ३९ः जगेडा अवधिको पारिश्रमिक

Estimated reading: 0 minutes 77 views

श्रमिकलाई यस ऐन बमोजिम जगेडामा राखिएमा रोजगारदाताले काम चालु नहुञ्जेलसम्म निजले पाउने पारिश्रमिकको आधा रकम दिनु पर्नेछ ।

तर जगेडामा राखिने वारेको सूचना जारी गर्दा हाजिर हुनु पर्ने भनी उल्लेख भएकोमा बाहेक सो अवधिमा त्यस्तो श्रमिक कार्यस्थलमा हाजिर हुनु पर्ने छैन ।

Share this Law

दफा ३९ः जगेडा अवधिको पारिश्रमिक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.