परिच्छेद – ८ पारिश्रमिक सम्बन्धी व्यवस्था

दफा ३६ः वार्षिक तलब वृद्धि (ग्रिड) पाउने

Estimated reading: 0 minutes 182 views

एक वर्षको सेवा अवधि पूरा गरेको श्रमिकले मासिकरुपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलव वृद्धि (ग्रेड) पाउनेछ।

Share this Law

दफा ३६ः वार्षिक तलब वृद्धि (ग्रिड) पाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.