परिच्छेद – ७ काम गर्ने समय सम्बन्धी व्यवस्था

दफा ३२ः काम गर्ने समयको निर्धारण

Estimated reading: 0 minutes 93 views

१) श्रमिकको काम शुरु हुने र काम समाप्त हुने समय रोजगार सम्झोतामा उल्लेख भएकोमा सोही वमोजिम र नभएमा रोजगारदाताले निर्धारण गरे बमोजिम हुनेछ।

२) काम गर्ने समय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३२ः काम गर्ने समयको निर्धारण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.