परिच्छेद – ७ काम गर्ने समय सम्बन्धी व्यवस्था

दफा ३१ः अतिरिक्त पारिश्रमिक दिनु पर्ने

Estimated reading: 0 minutes 181 views

१) रोजगारदाताले श्रमिकलाई दफा ३० बमोजिम बढी समय काममा लगाउँदा नियमित रुपमा काम गर्दा पाउने आधारभूत पारिश्रमिकको डेढी पारिश्रमिक दिनु पर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढी समय काम गरेबापत पाउने अतिरिक्त पारिश्रमिकको सट्टामा सामूहिक सम्झौताले निश्चित सुविधा पाउने व्यवस्था गर्न वा व्यवस्थापकीय श्रेणीको श्रमिकको हकमा रोजगार सम्झौतामा उल्लेख भए वमोजिम सुविधा दिन यस दफामा लेखिएको कुराले वाधा पुश्याएको मानिने छैन।

Share this Law

दफा ३१ः अतिरिक्त पारिश्रमिक दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.