परिच्छेद – ७ काम गर्ने समय सम्बन्धी व्यवस्था

दफा ३०ः बढी समय काम लगाउने सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 112 views

१) रोजगारदाताले कुनै श्रमिकलाई दफा २८ को अधीनमा रही निर्धारण गरेको कार्य समयभन्दा बढी समय काममा लगाउनु परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा चौवीस घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिनेछ।

२) रोजगारदाताले कुनै श्रमिकलाई दफा ४२ वमोजिम सट्टा बिदा नदिई लगाएको कामलाई बढी समय काम गरेको मानिनेछ।

Share this Law

दफा ३०ः बढी समय काम लगाउने सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.