दफा २८ः काम गर्ने समय

Estimated reading: 0 minutes 461 views

१) रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा अठ्चालीस घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन।

२) श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्वामको समय दिनु पर्नेछ।

३) काम रोक्न नहुने तथा लगातार काम चलाइरहनु पर्ने भएमा श्रमिकलाई त्यस्तो विश्वासको समय आलोपालो गरी दिनु पर्नेछ।

४) उपदफा (२) र (३) बमोजिम दिइने विश्वामको समयलाई उपदफा (१) बमोजिमको काम गर्ने समयमा गणना गरिनेछ।

Share this Law

दफा २८ः काम गर्ने समय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.