परिच्छेद – ६ श्रम इजाजत सम्बन्धी व्यवस्था

दफा २३ः विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनु पर्ने

Estimated reading: 0 minutes 136 views

१) कुनै विदेशी श्रमिकले नेपालमा काम गर्नका लागि तोकिए बमोजिम श्रम स्वीकृति लिनु पर्नेछ।

२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौता अन्तर्गत श्रम स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने विदेशी नागरिकले तोकिए बमोजिम श्रम स्वीकृति लिनु पर्नेछ।

Share this Law

दफा २३ः विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.