परिच्छेद – ५ आंशिक समय काम गर्ने श्रमिक सम्बन्धी व्यवस्था

दफा २१ः सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 118 views

एकभन्दा बढी रोजगारदातासँग आंशिक समयको लागि काम गर्ने श्रमिकको हकमा निज कार्यरत प्रत्येक रोजगारदाताले त्यस्तो श्रमिकले पाउने आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चय कोष बा सामाजिक सुरक्षा सम्बन्धी अन्य सुविधा बापतको योगदान गर्नु पर्नेछ।

Share this Law

दफा २१ः सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.