परिच्छेद – २ श्रमिक सम्बन्धी आधारभूत व्यवस्था

दफा ९ः उपचार प्राप्त गर्न सक्ने

Estimated reading: 0 minutes 90 views

यस ऐन तथा अन्य कानून बमोजिम श्रमिकलाई प्रदत्त कुनै अधिकारको हनन्‌ भएमा त्यस्तो श्रमिकले यो ऐन तथा अन्य कानून बमोजिम उपचार प्राप्त गर्न सक्नेछ।

Share this Law

दफा ९ः उपचार प्राप्त गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.