दफा १५७ः मिलापत्र गर्न सक्ने

Estimated reading: 0 minutes 422 views

१) यस ऐन अन्तर्गत श्रम अदालतमा चलेको मुद्दाको कारवाही जुनसुकै अवस्थामा पुगेको भए तापनि सम्बन्धित पक्षले दिएको निवेदनको आधारमा श्रम अदालतले त्यस्तो मुद्दा मिलापत्र गर्न, तामेलीमा राख वा फिर्ता लिन अनुमति दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम मुद्दा मिलापत्र गर्दा वा तामेलीमा राख्दा वा फिर्ता लिँदा कुनै किसिमको जरिवाना वा बक्सौनी वा दस्तुर लाग्ने छैन।

Share this Law

दफा १५७ः मिलापत्र गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.