दफा १५५ः बैङ्क जमानत वा धरौटी माग गर्न सक्ने

Estimated reading: 0 minutes 419 views

यस ऐन अन्तर्गत चलेको मुद्दा फैसला हुँदा कुनै पक्षबाट अर्का पक्षले कुनै रकम प्राप्त गर्ने सम्भावना भएमा र त्यस्तो पक्षले त्यस्तो रकम नतिर्ने सम्भावना देखिएमा श्रम अदालतले सो निर्णय कार्यान्वयनको लागि त्यस्तो पक्षलाई सो रकम बराबरको धरौटी राख लगाउन वा सो रकमलाई खाम्ने वैङ्ग ग्यारेन्टी माग गर्न सक्नेछ।

Share this Law

दफा १५५ः बैङ्क जमानत वा धरौटी माग गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.