दफा १४९ः श्रमिकले पहिलो प्राथमिकता पाउने

Estimated reading: 0 minutes 172 views

प्रचलित अन्य कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिष्ठान बन्द गर्दा वा खारेजी गर्दा श्रमिकलाई भुक्तानी गर्न बाँकी पारिश्रमिक वा अन्य सुविधा पहिलो प्राथमिकताका साथ दिनु पर्नेछ।

तर दामासाही ऐन लागू हुनेमा सोही बमोजिम हुनेछ।

Share this Law

दफा १४९ः श्रमिकले पहिलो प्राथमिकता पाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.