दफा १२०ः श्रम मध्यस्थता ट्राईब्युनल गठन गर्न सक्ने

Estimated reading: 0 minutes 409 views

१) सामूहिक विवादको सम्बन्धमा मेलमिलाप गराउन तथा मध्यस्थता गर्नका लागि नेपाल सरकारले स्वतन्त्र श्रम मध्यस्थता ट्राईव्यनल गठन गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम श्रम मध्यस्थता ट्राईब्यूुनल गठन भएको अवस्थामा यस परिच्छेद बमोजिमको मेलमिलाप तथा मध्यस्थताको कारबाही सोही श्रम मध्यस्थता ट्राईब्यूनलबाट हुनेछ।

३) श्रम मध्यस्थता ट्राईव्यूनल सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ।

Share this Law

दफा १२०ः श्रम मध्यस्थता ट्राईब्युनल गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.