परिच्छेद – १५ निरीक्षण सम्बन्धी व्यवस्था

दफा १०१ः पायक पर्ने कार्यालयमा निवेदन दिन सक्ने

Estimated reading: 0 minutes 79 views

एकभन्दा बढी कार्यालय रहेको क्षेत्रमा शाखा वा कार्यस्थल रहेको प्रतिष्ठानका श्रमिकले आफूलाई पायक पर्ने कार्यालयमा निवेदन दिन सक्नेछ र त्यसरी निवेदन परेपछि सो निवेदन उपर सम्बन्धित कार्यालयले सुनुवाई गर्नु पर्नेछ।

Share this Law

दफा १०१ः पायक पर्ने कार्यालयमा निवेदन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.